global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एशिया बैंकको दशैं र तिहार विशेष अफर

एनआईसी एशिया बैंकको दशैं र तिहार विशेष अफर

एनआईसी एशिया बैंकको दशैं र तिहार विशेष अफर

एनआईसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष अफर ल्याएको छ । ग्राहकले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्नेछन्, जसमा अधिकतम नगद फिर्ता रकम १० हजार रुपैयाँ सम्मको हुनेछ ।

यस प्रस्ताव अन्तर्गत, ग्राहकले एनआईसी एशिया मो बैंक एप वा एनआईसी एशिया डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ ।

त्यस्तै, एनआईसी एशिया क्रेडिट कार्डको साथ InstaBuy EMI को सुविधा पनि उपलब्ध छ, जसले गर्दा ग्राहकले सहज तरिकाले किस्तामा भुक्तानी गर्न सक्छन् ।

 

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु