nmb bank

गृहपृष्ठ एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

नेकपा एमाले सर्लाहीका सदस्य डा। नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।

साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्। उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए।

 

प्रकाशित समय : १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु