global ime bank Long Banner Ad

गृहपृष्ठ उपकार लघुवित्तको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

उपकार लघुवित्त वित्तीय संस्था लिको पाँचौ वार्षिक साधारणसभा कोहलपुरस्थित होटल ट्रीटप ह्याभेनमा शान्तिदेवी ढकालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आव २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

साथै, सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि।ए।भगवती रेग्मी र सि।ए। निशा वाग्लेलाई निर्विरोध निर्वाचितसमेत गरेको छ ।

 

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु