global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने, माघ १८ गते साधारणसभा

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने, माघ १८ गते साधारणसभा

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने, माघ १८ गते साधारणसभा

हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७८र७९ को संचित मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले माघ १८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु