काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्ताे छ आजकाे मौसम

3.7K
shares

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।

देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। बिहीबार राति पनि कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

शुक्रबार भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम बदली भए पनि अबको तीन दिन कतै वर्षाको सम्भावना भने छैन।