नेपाल सुपर लिग : पाेखरालाई ४–३ गाेलले हराउँदै धनगढी फाइनलमा
वि.सं.२०८० पुस ९ सोमवार २०:३७
shares

पाेखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) काे फाइनलमा पुगेकाे छ ।
आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हराउँदै धनगढी उपाधि नजिकै पुगेकाे हाे ।

























