काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई कामपाले तिरायो १० हजार जरिवाना

6.38K
shares

काठमाडौँ महानगरपालिकाले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिने एक जना पसलेलाई १० हजार जरिवाना तिराएको छ ।

हिजो (बुधबार) दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि काठमाडौं प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठलेलाई महानगरले १० हजार जरिवाना तिराएको हो ।

नगर प्रहरीका अनुसार १५ देखि २० रुपैयाँको पानीलाई दुई बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि १० हजार रुपैयाँ जरिवाना तिराएको हो । ‘