काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

4.83K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्याह्न १२ बजे बस्नेछ ।

पुष १ देखि ३ गतेसम्म काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्नका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार समसामयिक राजनीतिक, सांगठनिकलगायतका विषयमा पनि छलफल हुनेछ ।