बंगलादेशमा ५.८ म्याग्निच्युडको भूकम्प
वि.सं.२०८० मंसिर १६ शनिवार ११:०१
shares

बंगलादेशमा भूकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार बिहान ५.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको स्रोतले जनाएको छ ।
भूकम्प १० किलोमिटर (६.२ माइल) गहिराइमा थियो ।यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

























