गृहपृष्ठ तिहारको झिलिमिली बत्तीमात्रै साढे ४५ करोड आयात
तिहारको झिलिमिली बत्तीमात्रै साढे ४५ करोड आयात

यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपैयाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुनेगर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।
प्रकाशित समय : ०८:२६ बजे