काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

३० औं वार्षिकोत्सवको अवसरमा सेल्सबेरीको १० देखि ३० प्रतिशतसम्म छुट अफर

4.91K
shares

सेल्सबेरीले सेवा सुरु गरेको ३० औं बर्षको अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ ।

सो अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो। यो अफर शनिबार र आइतबार लागू हुनेछ।

खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै, ५ हजार रुपैयाँ भन्दा माथिको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।