गृहपृष्ठ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य सामान्य घटेको छ । आज छापावाला सुन तोलामा ३०० रुपैयाँले घटको हो ।

मगंलबार तोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर १ लाख १४ हजार ७०० रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु