नेपालले दोस्रो विकेट गुमायो
वि.सं.२०८० कात्तिक १ बुधवार १५:४९
shares

नेपालले दोस्रो विकेट गुमाएको छ ।
युएईले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले ११ रन बनाएर खेलिरहेका कुशल मल्लको विकेट गुमाएको हो । कुशल रनआउट भएका थिए । यस अघि कुशल भुर्तेल १४ रन बनाएर आउट भएका थिए ।

























