काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिने, राजिनामा दिने तयारी

8.23K
shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजिनामा दिने तयारी गरेका छन ।

सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजिनामा दिन लागेका हुन ।

विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजिनामा दिने बुझिएको छ । प्रदेश सभा बैठक सुरु भएको छ ।