काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले बार्ता गर्ने

5.02K
shares

काठमाडौंमा आन्दोलनरत राहातका शिक्षकहरुसँग नेपाली कांग्रेसले बार्ता गर्ने भएको छ ।

नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले बार्ता गर्न लागेको हो ।

बार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ ।