गृहपृष्ठ आज सुनचाँदीकाे मूल्य बढ्याे
आज सुनचाँदीकाे मूल्य बढ्याे

नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले बढेकाे छ। बिहीबार १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार २ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।
यता, चाँदीको भाउ प्रतितोला १० रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ३ सय ८५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।
प्रकाशित समय : ११:१७ बजे