काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

4.85K
shares

प्रि -ओपन सेसनमा नेप्से सूचक ०.८० विन्दुले बढेको छ । यससँगै सूचक १९३३.२५ विन्दुमा रहेको छ । ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको २२ सय २६ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।