गृहपृष्ठ पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन पाइँदैन – प्रधानमन्त्री

पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन पाइँदैन – प्रधानमन्त्री

पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन पाइँदैन – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने जानकारी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराए । यदी कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे ।

प्रकाशित समय : ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु