काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभु र महालक्ष्मी लाइफले सुरु गरे एकीकृत कारोबार

5.19K
shares

आजदेखि प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । जेठ २६ गते मर्जरको प्रस्ताव पारित गरेका यी दुई कम्पनी मर्जर भएर आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको छ । दुवै कम्पनी मर्जरका लागि बिमा प्राधिकरणले जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार २६ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् ।

एकीकृत कारोबार पछि डाटा माइग्रेसनका लागि भन्दै असार २९, ३० र ३१ गते कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुनेछ ।