गृहपृष्ठ सुदूरपश्चिम प्रदेशमा २९ अर्ब २६ करोड बजेट
सुदूरपश्चिम प्रदेशमा २९ अर्ब २६ करोड बजेट
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ आज २९ अर्ब २६ करोड ५९ लाख बजेट पेश गरेको छ ।
उक्त बजेटमा९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट छुुट्याइएको छ । चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।
चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०र८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार कमी हो ।
प्रकाशित समय : १७:३९ बजे



















