global ime bank Long Banner Ad

गृहपृष्ठ सिटाडेलमा सामन्थाको पारिश्रमिक १० करोड

सिटाडेलमा सामन्थाको पारिश्रमिक १० करोड

सिटाडेलमा सामन्थाको पारिश्रमिक १० करोड

 सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी दमदार अभिनेत्री हुन् । उनले एकपछि अर्को ठूला बजेटका फिल्ममा अभिनय गरिरहेका छिन् । जुन फिल्मले बक्सअफिसमा सफलता पनि उत्तिकै पाइरहेको छ ।

सामन्थाले हिन्दी फिल्ममा आफ्नो ओटीटी डेब्यू ‘द फेमिली मेन’बाट गरेकी थिइन् । यो सिरिजमा उनी भिलेन चरित्रमा थिइन् । उनी चाँडै अभिनेता वरुण धवनका साथ ‘सिटाडेल’मा देखिँदैछिन् । उनले यो फिल्मका लागि १० करोड पारिुश्रमिक लिएकी छन् ।

सामन्थाले हालसम्म पारिश्रमिकका विषयमा मुख खोलेकी छैनन् । सामन्था यो वर्ष निकै व्यस्त छिन् । उनले नयाँ रोमकम फिल्म ‘कुशी के’का अभिनेताका साथ एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु