गृहपृष्ठ सिटिजन्स बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा छुट

 पोखराको अन्नपूर्ण केबलकारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको हो ।

समझदारीअनुसार बैंकका कार्डवाहकले अन्नपूर्ण केबलकारमा २५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । साथै, पोखराका सिटिजन्स बैंकका शाखाहरूमा नयाँ खाता खोल्ने ग्राहकका लागि अन्नपूर्ण केबलकारको टिकट निःशुल्क उपलब्ध हुने उल्लेख छ ।

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु