काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गृहमन्त्री भएको सात दिनमै रवि लामिछानले एक अर्ब भन्दा बढीको चलखेल गरे – भीम रावल

6.49K
shares

 रवि लामिछानले गृहमन्त्री भएको सात दिनमै एक अर्ब भन्दा बढीको चलखेल गरेको नेकपा (एमाले)का नेता, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले आरोप लगाएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा नेता रावलले आम नागरिकका सम्पूर्ण व्यक्तिगत विवरण हेर्न निजी कम्पनीलाई अनुमति दिएर पूर्वगृहमन्त्री लामिछानेले एक अर्ब भन्दा बढीको कारोबार गरेको आरोप लगाएका हुन् ।

भुटानी शरणार्थीसम्बन्धि मुद्दा मानव वेचविखन जस्तो गम्भीर अपराध भएको नेता रावलको भनाइ छ । यस प्रकरणमा प्रहरीले आफ्नो भूमिका निर्वाह गरिरहेको भन्दै नेताहरुले अपराधी बचाउने षड्यन्त्र गर्नसक्ने पनि उनले आशंका गरे ।