काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा

7.5K
shares

नेपाल राष्ट्र बैंकले चालु वर्षका फागुन मसान्तसम्मको तथ्यांकअनुसार मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा रहेको जनाएको छ ।

फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । बैंकका अनुुसार अघिल्लो वर्षको सोही महिनामा विन्दुगत मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ ।