गृहपृष्ठ सहिद स्मारक ए डिभिजन लिगः आर्मीमाथि थ्री स्टारको जित

सहिद स्मारक ए डिभिजन लिगः आर्मीमाथि थ्री स्टारको जित

सहिद स्मारक ए डिभिजन लिगः आर्मीमाथि थ्री स्टारको जित

थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्री स्टारले आर्मीलाई १–० गोल अन्तरले हराएको हो ।

थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरेका थिए ।उनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ ।आर्मीले ६ खेलमा ८ अंक जोडेको छ ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु