काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्लोबल आइएमई बैंकको ‘डिजिटल होली अफर’ सार्वजनिक

8.72K
shares

ग्लोबल आइएमई बैंकले ‘डिजिटल होली अफर’ सार्वजनिक गरेको छ । यस अफरमा ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।

यो अफर होलीपर्व अर्थात् फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले (जीआइबीएल) आफ्नो मन पर्ने रङको नाम लेखी भुक्तानी गर्दा एकपटकको खरिदको १५ प्रतिशत अथवा १५० रुपैयाँँ क्यासब्याक पाउने बैंकले जनाएको छ ।