गृहपृष्ठ नेपाल टेलिकमको सह-प्रवक्तामा उपप्रबन्धक भट्टराई
नेपाल टेलिकमको सह-प्रवक्तामा उपप्रबन्धक भट्टराई
नेपाल टेलिकमले सह-प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह-प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

प्रकाशित समय : १२:२३ बजे



















