काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामसुङ ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक

10.88K
shares

सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ं र ग्यालेक्सी एस २३ लाई आगामी फेब्रुअरी १ सार्वजनिक गरेको छ।

सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ। ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दीर्घकालीन गेम प्ले उपलब्ध गराउँछ।

ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि अर्डर खुल्ला गरिएको घोषणा गरेको छ।

यस्तो छ ग्यालेक्सी एस २३ सिरिजहरुको कलर भेरियन्ट र मूल्य

१) ग्यालेक्सी एस २३ अल्ट्रा (१२ं५१२जीबी) हरियो, फ्यान्टम ब्ल्याक, क्रिम २०९, ९९९, २) ग्यालेक्सी एस२३अल्ट्रा (१२ं२५६जीबी) १९१, ९९९, ३) ग्यालेक्सी एस २३ प्लस (८ं२५६जीबी) हरियो, लाभेन्डर १५१, ९९९, ४ ग्यालेक्सी एस २३ बेस (८ं२५६जीबी) हरियो, क्रिम १२७, ९९९ मूल्य रहेको छ र