काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैठकबाट प्रचण्ड निस्किएपछि सञ्चारमन्त्री भन्छन् – सत्ता गठबन्धन अहिलेको आवश्यकता

6.36K
shares

सरकार गठनबारेको छलफलमा सहमति जुट्न नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्किए ।

लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले भने, ‘गठबन्धन जोगाउनु अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीले प्रधानमन्त्रीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनुहुन्छ ।’

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ।