गृहपृष्ठ ‘साइबर वीक’ अब नेपालमा सञ्चालन
‘साइबर वीक’ अब नेपालमा सञ्चालन
आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपालमा सञ्चालनमा आएको छ ।
मंसिर १३ गतेदेखि सुरु भएको यस साइबर वीक अफरमा ग्राहकहरुले बिग डिजिटल स्टोरमा ५० सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरु खरिद गर्न सक्न आइएमईले जनाएको छ ।
यसका साथै आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट र एक हजारसम्म मात्र पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : २०:५१ बजे



















