global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबरनेट आवद्ध भएको छ ।

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाइबरनेटले प्रदान गरिरहेको छ । डिशहोम फाइबरनेटको उच्च गतिसँगै ग्राहकहरुले आइटिभिमा विश्वकपको प्रशारणको मज्जा पनि लिन सक्नेछन् ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु