काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक

9.98K
shares

चलचित्र ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । टिजरमा साम्राज्ञी शाह र पुष्प खड्काले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

फिल्मलाई निर्माता रमेश एमके पौडेलले नै निर्देशन गरेका छन् । उनको यो डेब्यु निर्देशन हो । फिल्ममा पुष्प र साम्राज्ञीका साथमा सरोज खनाल, सन्दीप क्षेत्री, एमिली लामा, दिपिशा केसी, खड्गबहादुर पुन लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको पटकथा सविर श्रेष्ठले लेखेका हुन् ।

यो फिल्म आगामी पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा छ ।