global ime bank Long Banner Ad

गृहपृष्ठ शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित

शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित

शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित

नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् ।

कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याए । यसअघि पनि दुवैजना प्रतिस्पर्धी थिए ।

२०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै आएका छन् ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु