गृहपृष्ठ झापा ५ मा अध्यक्ष ओलीलाई झण्डै ८ हजार मतको अग्रता
झापा ५ मा अध्यक्ष ओलीलाई झण्डै ८ हजार मतको अग्रता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् ।
यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् ।
१ लाख २ हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको छ ।
प्रकाशित समय : १८:२८ बजे




















