गृहपृष्ठ काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछि
काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछि
काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् ।
३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् ।
मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए ।
प्रकाशित समय : १७:२३ बजे




















