काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठ पर्वले श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने

1.34K
shares

जनकपुरधाम । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले छठ पर्वले प्रकृति र जीवनप्रतिको श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने बताएका छन।

छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छठजस्ता पर्वका माध्यमबाट सहिष्णुता र पारस्परिक सम्मानमा आधारित सामाजिक एकतालाई बलियो बनाउने बताएका छन ।

मधेस प्रदेशसहित समग्र राष्ट्रमा शान्ति, सुशासन, समृद्धि र भाइचाराको भावना विस्तार गर्न यो पर्वबाट प्रेरणा मिल्ने विश्वास उनले सन्देशमा व्यक्त गरेका छन ।