काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रवि लामिछानेद्वारा महोत्तरीको ऐतिहासिक मठ्यानी मन्दिरको दर्शन

1.24K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महोत्तरीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मठ्यानी मन्दिरको दर्शन गरेका छन् ।

सभापति लामिछानेले आज ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मठ्यानी मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।