काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने

336
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छठ पर्वअन्तर्गत खरना पूजामा सहभागी भएका छन् ।

छठ पर्वको महत्त्वपूर्ण विधिका रूपमा रहेको खरना पूजामा सभापति लामिछाने सहभागी भएका हुन् ।

छठ पर्वमा खरना पूजालाई विशेष महत्त्वका साथ लिने गरिन्छ । यस विधिमा व्रतालुहरूले दिनभर उपवास बसेर साँझ पूजा आराधनापछि प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।