न्यानो कपडाकाे जाेहाे (फोटोफिचर)
वि.सं.२०७९ कात्तिक २७ आइतवार १८:२६
shares

चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्न थालेको छ । केही दिनयता काठमाडौं उपत्यकासहितका स्थानमा चिसो बढ्न थालेको छ । योसँगै असन, महाबौद्धसहित बजारमा भिडभाड बढ्न थालेको हो ।




































