global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ चाँदीको मूल्य बढ्यो, सुनको स्थिर

चाँदीको मूल्य बढ्यो, सुनको स्थिर

चाँदीको मूल्य बढ्यो, सुनको स्थिर

बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।

प्रकाशित समय : ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु