global ime bank Long Banner Ad

गृहपृष्ठ अख्तियारद्वारा विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दा विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको जनाएको छ ।

मंगलबार आयोगले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएकाे हाे ।

जम्मा २५१ प्रतिवादीका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएकाे अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु