global ime bank Long Banner Ad

गृहपृष्ठ ब्राजिलले घाेषणा गर्‍याे विश्वकप खेल्ने टाेली

ब्राजिलले घाेषणा गर्‍याे विश्वकप खेल्ने टाेली

ब्राजिलले घाेषणा गर्‍याे विश्वकप खेल्ने टाेली

कतारमा आगामी मंसिर ४ गतेबाट हुने फिफा विश्वकप २०२२ का लागि पाँच पटकको च्याम्पियन ब्राजिलले २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

विश्वकप सुरु हुन करिब २ साता अगाडि प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीको सम्मिश्रणमा टोली घोषणा गरेका हुन् । ब्राजिलले ९ जना फरवार्ड, ३ जना गोल किपर,६ जना मिडफिल्डर र ८ जना डिफेन्डर छन् ।

पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको ब्राजिल २० वर्षपछि उपाधिको प्रमुख दाबेदारमध्ये एक हो ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु