काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लोकेश बम,आन्द्रे रसेल र इमरान शेखको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

1.2K
shares

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको हो ।

विराटनगरका लागि ओपनर लोकेश बम ,आन्द्रेइ रसेल र इमरान शेखले अर्धशतक पूरा गरे ।