गृहपृष्ठ डिशहोममा १ वर्षको रिचार्ज गर्दा दाहालले जिते नगद १ लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दाहालले जिते नगद १ लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दाहालले जिते नगद १ लाख

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजनाअन्तर्गत थप एक जनाले एक लाख रुपैयाँ जित्न सफल भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-१६ का राजन दाहालले एक लाख रुपैयाँ जितेका हुन् ।

डिशहोमको तर्फबाट एरिया सेल्स मेनेजर सन्जिव कार्की, सेल्स अफिसर गौरव घिमिरे ,श्लोक इलेक्ट्रोनिक्स सप्लायर्सका शिवराम श्रेष्ठले विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरे ।

श्लोक इलेक्ट्रोनिक्स सप्लायर्स हेटौडाको डिलरअन्तर्गत रहेको बारा, सखुवाघाटका सह-वितरक गीता इन्टरप्राइजका राजेश थापा मगरकोमा उनले एक वर्षको रिचार्ज गरेका थिए । सोहीअनुसार दाहालले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु