काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिशहोम फाइबरनेटको खुशीको साथी सार्वजनिक

9.53K
shares

डिशहोम फाइबरनेटले नयाँ योजना’खुशीको साथी’सार्वजनिक गरेको छ ।

‘खुशीको साथी’अन्तर्गत ग्राहकले ४१,७३९ मा डीएचआई स्मार्ट टीभी, डुअल ब्याण्ड राउटसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्सक्रिप्सन साथै डिशहोम आइटीभीको एक बर्षको सब्सक्रिप्सन पनि प्राप्त गर्न सक्नेछन् ।

डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रमा फैलिदैँ ग्राहकको मन जितीरहेको छ । त्यस्तै, दिनानु लोकप्रियता बढिरहेको,आई टीभीमा ग्राहकले सर्ट टीभी, फन टीभी, गुञ्जन, सिने हिट्स, जुनियर टीभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिशहोम विशेष च्यानलसहित २०० भन्दाबढी टीभी च्यानल हेर्न सकिनेछ ।

‘खुशीको साथी’अन्तर्गतको उत्कृष्ट डीएचआई स्मार्ट टीभीमा ग्राहकले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्नेछन् । परिवारका हरेक सदस्यको फरक-फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवा समावेश गरी डीएचआई स्मार्ट टीभीसहित यो योजना ल्याएको हो ।