गृहपृष्ठ साओमीका मोबाइलमा छुटैछुट, कुन माेडलमा कति ?

साओमीका मोबाइलमा छुटैछुट, कुन माेडलमा कति ?

साओमीका मोबाइलमा छुटैछुट, कुन माेडलमा कति ?

स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सीमित अवधिको लागि मूल्य घटाएको छ ।

दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । यसबारेमा बोल्दै साओमी नेपालका कन्ट्रिजेनेरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।’

यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट११ सिरिजमा १००० रुपैयाँ र रेडमी नोट१२ सिरिजमा ३००० सम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि असोज २ गतेदेखि १७ गतेसम्म लागू हुनेछ ।

मूल्य सूची :

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु