काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गगन थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन

1.49K
shares

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न समिति गठन भएको छ। केन्द्रीय कार्यसमिति बैठकले यसअघि तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन भएको हो।

बैठकले सभापति गगन थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ। उक्त समितिमा आवश्यक सदस्यहरू रहने बताइएको छ।

बैठकले महाधिवेशनलाई सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायत विभिन्न उपसमितिहरु निर्माण गर्ने पनि निर्णय गरेको छ।