भीमफेदीको सडक दुर्घटनाप्रति नेपाली कांग्रेसको दुःख व्यक्त
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १४:४७
shares

सारांश
- नेपाली कांग्रेसले भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
- बिहीबार मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र छ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

























