गृहपृष्ठ पोखरामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कास्कीको पोखरा महानगरपालिका-३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेका पोखरा महानगरपालिका-३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् ।

हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु