global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा बिहीबार हुँदै

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा बिहीबार हुँदै

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा बिहीबार हुँदै

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा भदौ ३० गते (आज) बस्ने भएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।

त्यस्तै, सभा प्रयोजनार्थ कम्पनीले भदौ १९ गते बुक क्लोज गरिसकेको छ । त्यसैले भदौ १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित समय : १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु